जैेमिनीको खोलाखानी जंगलमा मृत चितुवा फेला

सांकेतिक तस्बिर

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिका–८ को खोलाखानी जंगलमा चितुवा मृत फेला परेको छ ।

आइतबार विहान अन्दाजी २ वर्षको चितुवो दबदबेको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

रुखमा अल्झीएको अवस्थामा मृत चितुवा फेला सूचनाको आधारमा प्रहरी चौकी छिस्तीबाट पुगेको प्रहरी टोलीले बन कार्यालयका प्रतिनिधीको रोहबरमा घटना स्थलमै चितुवालाई गाडेको हवारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *