पत्रकार महासंघ गण्डकीमा प्रेस चौतारी बागलुङबाट तीन जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिमा प्रेस चौतारी बागलुङका तर्फबाट तीन जानाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रेस चौतारी बागलुङका सल्लाहकार दिल शिरीष, कोषाध्यक्ष रविना बोहरा र सदस्य कृष्ण कंडेलले दिपेन्द्र श्रेष्ठ नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दर्ता गराएको प्रेस चौतारी गण्डकी प्रदेश संयोजक रामकृष्ण शर्माले बताउनुभयो ।

प्रेस चौतारी बागलुङले तीन जनालाई गण्डकी प्रदेश समितिमा सिफारिस गरे गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *