४२ दिनको शिशु मारेको अभियोगमा महिला पक्राउ

आदर्श अनलाइन, बागलुङ 
कास्कीमा शिशु मारेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बाग्लुङ ढोरपाटन- ३ घोसाखानी घर भई  कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने  २२ वर्षीया गिता कुँवर सुनारलाई  पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

घटना शुक्रबार बिहान ११:३० बजे घटेको कास्की प्रहरीले जनाएको छ । सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *