बागलुङ बजारको श्रेष्ठ हार्डवयरमा आगलागी

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारको श्रेष्ठ हार्डवयरमा आगलागी भएको छ ।

आज विहान अचानक भएको आगलागीबाट हार्डवयरका सामग्री जलेर नष्ट भएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *