कोरोनाबाट बागलुङका २८ वर्षीय युवाको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय युवाको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

बैशाख १० गते कोरोना संक्रमण पुष्टि १४ गते भरतपुर अस्पतालमा भएको र गय राति मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका वडा नम्बर ५ मा घर भए पनि उनी चितवन बस्दै आएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *