कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जना मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुँहुँका ७६ वर्षीय पुरुषको मृत्यु भएको हाे ।

मंगलबार पाेखराकाे चरक मेमोरियल अस्पतालमा उपचारकाको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गणडकी प्रदेशले जनाएकाे छ । उहाँ बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *