गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा


आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङले राजीनामा पत्र प्रदेश प्रमुख सिता पौडेललाई बुझाई सक्नु भएको छ ।
अविश्वासको प्रस्तावमाथिको मतदानको अघिल्लो दिन उहाँले राजीनामा दिनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *