बागलुङमा आइतबार थपिए २० कारोना संक्रमित


–आदर्श अनलाइन, बागलुङ

बागलुङमा आइतबार थप २० जनामा कारोना संक्रमण पुष्टी भएको छ । आइतबार थपिएका २० संगै जिल्लामा संक्रमितको संख्या २९९ पुगेको छ ।

आइतबार धौलागिरी अस्पतालको पिसिआर परिक्षणबाट धौलागिरी अस्पतालमा उपचाररत एक जना, बागलुङ नगरपालिकाका छ जना, निसीखोला गाउँपालिकाका ३ जना र काठेखोला गाउँपालिकाका १० जना रहेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देब प्रकश घिमिरेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *