बागलुङमा एक साथ २८ जनाले जिते कोरोना


आदर्श अनलाइन, बागलुङ

बागलुङमा २८ जना कोरोना जित्नुभएको छ । उहाँहरको आइसोलेसन बस्नुपर्ने १० दिनको अवधी पुरा भएको हो । कोरोना जित्नेमा बागलुङ नगरपालिका २१, गलकोट नगरपालिकाको २, काठेखोला गाउँपालिकाको १ र ताराखोला गाउँपालिकाको चार जना रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रो व्यक्ति देब प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *