गलकोटमा एकै दिन ७९ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
गलकोटमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा गलकोट नगरपालिकाका विभिन्न वडाका ७९ जनााम संक्रमण पुष्टि भएको गलकोट नगर स्वास्थ्य शाखा प्रमुख मिरा शर्माले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका ७९ जना मध्ये गलकोट नगरपालिका वडा नम्बर १ मा ९ जना, वडा नम्बर २ मा २८ जना, वडा नम्बर ३ मा ७ जना, वडा नम्बर ४ मा ३ जना, वडा नम्बर ५ मा २ जना वडा नम्बर ६ मा ९ जना वडा नम्बर ७ मा ५ जना, वडा नम्बर ८ मा २ जना, वडा नम्बर ९ मा २ जना र वडा नम्बर ११ मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिनुभयो ।
यो संगैं गलकोटमा सक्रिय संक्रमितको संख्या १ सय ५९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *