शनिबार बागलुङमा १३२ जनाले जिते कोरोना


–आदर्श अनलाइन, बागलुङ

शनिबार बागलुङमा कोरोना संक्रमण भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ । बागलुङमा शनिबार १३२ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार शनिबार धौलागिरी अस्पतालमा गरेको पिसिआर परिक्षणमा जम्मा ४४ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लामा हाल संक्रिय संक्र ८९२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *