बागलुङमा विहानै भुकम्पको धक्का

आदर्श अनलाइन, बागलुङ

बागलुङमा आज विहानै भुकम्प गएको छ ।

विहान ३ः५१ बजेको सयममा भुकम्पको धक्का महुशुस गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका स्थित अधिकारीचौर र खुंखानीको बीच भागलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको बागलुङ लगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत धक्का महुशुस गरिएको थियो । भुकम्प बाट के कति क्षति भयो अझै बिबरण प्राप्त हुन सकेको छैन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *