कोरोना लक्षण देखिएका बडिगाडका पुरुषको मृत्यु


–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा कोरोनाको लक्षण देखिएका पुरुषको मृत्यु भएको छ । गाउँपालिका–८ का ४२ बर्षिय पुरुषको बिहिवार बिहान मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी पर्नुभएका पुरुषको बडिगाडको आइसोलेसनमा ल्याउदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

विरामी पुरुषलाई बिहीबार बिहानै त्रिभुवन माविको अस्थायी कोरोना अस्पतालमा ल्याएपनि उहाँको तत्कालै मृत्यु भएको थियो । उद्यपी उहाँको कोरोना परिक्षण भने भएको थिएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *