गुठीमा सडक भासिदा पाँच घर जोखिममा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा सडक भासिँदा पाँच घर जोखिममा परेका छन् ।

गुठी स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको नजिक र नाग रोड गरि दुई ठाउँमा सडक भासिएको संघीय सांसद मनकुमारी केसीले जानकारी दिनुभयो । सडक भासिएपछि स्थानीय त्रसित भएको उहाँको भनाई छ ।

जोखिममा धेरै घरहरु भएपनि पाँच घर बढी प्रभावित भएको केसीले बताउनुभयो । दुई घरलाई तत्काल अन्तै सार्नु पर्ने भएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *