बागलुङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङ थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ खोलाखेत की ८५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँको होम आईसोलेसनमा सोमबार विहान मृत्यु घिमिरेले बताउनुभयो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *