आदर्श अनलाइन, बागलुङ
ढोरपाटनका एक बालकलाई हेलकप्टर मार्फत पोखरा पठाइएको छ । ढोरपाटन नगरपालिका वडा नं ४ खुङ्गाका ५ वर्षीय निशान हर्मेल स्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टर मार्फत पोखरा पठाइएको राजन पाइजाले जानकारी दिनुभयो ।
बडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको आईसोलेशनमा रहेका हर्मेलालाई प्रभु एयरको हेलिकप्टर मार्फत पोखरा पठाइएको पाइजाले बताउनुभयो ।