पोखरा महागरका मेयर जिसीलाई मस्तिष्कघात

आदर्श अनलाइन, पोखरा

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।

जिसीको स्वास्थ्य जाँच गरेका डा. बालगोपाल श्रेष्ठका अनुसार उनलाई पहिलेदेखि नै उच्च रक्तचाप थियो । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा मष्तिकघात भएको हो ।

पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको र मेयर जिसीको अवस्था सुधारोन्मुख भए पनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि न्यूरो अस्पताल काठमाण्डौं लैजाने तयारी गरिएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *