राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामाको घोषणा

आदर्श अनलाइन

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताउनुभयो । अल्मुताइरीले राजीनामा बारे जानकारी फेसबुक र ट्वीटर मार्फत् दिनुभएको छ ।

Abdullah Almutairi23 minutes ago

Dear Nepali Fans … I’m going to ANFA to resign
and my resign because of the senior vice president , in the last 3 weeks every day he make drama to me

I hope you feel happy now Pankaj Nembang

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *