बस दुर्घटना: तस्बिरमा घाइतेको उद्दार र उपचार

तस्बिर सौजन्यः नेपाली सेना

आज बिहान गलकोट नगरपालिका–१ चौराहमा भएको यात्रु बाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना स्थल श्रीमयर गण घोडाँबाधे नजिकै भएकाले नेपाली सेनाले घाइतेको उद्दार र प्राथमिक उपचारमा सहयोग गरेको थियो । नेपाली सेनाका स्वास्थ्यकर्मीको समूहले घाइतेलाई प्राथमिक उपचार गरी अस्पताल पठाउन सहजीकरण गरेको श्रीमेयर गणले जनाएको छ ।

तस्विरमा हेरौं घाइतेको उद्दार र उपचार:

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *