पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला


आदर्श अनलाइन, बागलुङ
बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्र्पक विहिन हुनुभएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत फेला पर्नुभएको छ ।

बिहीबार देखि परिवारको सम्र्पकमा नरहनुभएको ६० वर्षका तुलाचन बागलुङ नगरपालिका १० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *