काठेखोला–७ मा माओवादी केन्द्रको समिति गठन

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रले समिति गठन गरेको छ । केन्द्रले पवित्रा थापाको अध्यक्षतामा ११ सदस्यी समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा नारायण गौतम, कोषाध्यक्षमा भिमा थापा, सचिवमा रनबहादुर जिसी, सहसचिवमा रत्नविर गरुङ चयन भएका छन् ।

सदस्यहरुमा अम्मरबहादुर सुनार, लक्ष्मण सुनार, गोलाराम थापा, मायादेव थापा, रामबहादुर थापा र शर्मिला सुनार रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *