४२ वर्षीया महिला मृत अवस्थामा फेला

आदर्श अनलाइन, तनहुँ
तनहुँमा एक ४२ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् ।

तनहुँको देवघाट गाउँपालिका ५ बगन्दी घाटमा भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बस्ने ४२ वर्षीया पबित्रा लामिछाने बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *