ढाेरपाटनमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

आदर्श अनलाइन, बागलुङ
बुर्तिबाङमा पिकअप जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा ग २ च ७६६७ नम्बरको पिकअप जिपले ग ५ प १९९९ नम्बरको को मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोहित थापा घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

घाइते थापालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार लागि ल्याइएको वन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *