गाउँबाट कहिले फर्किएलान् भरिभराउ ट्याक्टर ?

गाउँबाट कहिले फर्किएलान् भरिभराउ ट्याक्टर ? म्याग्दीको राखु भगवतीमा सहरबाट बिभिन्न सामान बोकेर गाउँ जादै गरेका ट्याक्टरको लस्कर । अधिकांश गाउँमा सहरबाट भरिभराउ ट्याक्टर दैनिक गए पनि गाउँमा उत्पादन र बजारिकरणमा ध्यान नदिँदा ट्याक्टरहरु खाली फर्कने गरेका छन् । तस्बिरः दिल शिरीष

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *