तारीखेतमा बाढीले दुई घर पुरियो

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका–२ तारीखेतमा मंगलरबार राति आएको भलसहिको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडो खोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

बाढीले घर पुरिँए पनि मानविय क्षेति भने नभएको वन्तको भनाई छ । थप विवरण आउन बाँकी

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *