कांग्रेस बडिगाडको सभापतिमा गुरुङ

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बडिगाड गाउँपालिकाको सभापतिमा कृष्ण गुरुङ चयन भएका छन् । दुई दिन नेतृत्वका लागि सर्वसम्मत प्रयास गरेपछि आइतबार सहमति जुटेको हो ।

उपसभापतिमा तेजबहादुर पाइजा र प्रेमलाल अर्याल, सचिवमा कमल चालिसे, तिर्थबहादुर थापा, सह–सचिव राजु थापा र लक्ष्मी पाइजा चयन भएको निर्वाचन अधिकृत टिका पाइजाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *