चीनले थप २० लाख डोज खोप अनुदान दिने

आदर्श अनलाइन, काठमाडौँ
चीनले नेपाललाई थप कोरोना विरुद्धको खोप दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता हुँदा खोप अनुदान दिने जनाएको छ ।

चीनले थप २० लाख डोज खोप नेपाललाई अनुदान दिने जानकारी गराएकाे हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *