काठेखोलाबाट बिप्लव कार्यकर्ता थापा पक्राउ

आदर्श अनलाइन, बागलुङ

सरकारद्वारा प्रतिबन्धित नेकपा बिप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका नन्दराम थापालाई प्रहरीले सोमवार बिहान पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट फरार सूचीमा रहेको र पक्राउ पुर्जी सहितको म्याद समेत जारी भएको थियो । पक्राउ परेका थापालाई राज्य बिरुद्ध कसुरको मुद्धा दर्ता गर्ने प्रहरी तयारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *