तित्याङमा पिकअप दुर्घटना

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्कोबर ९ तित्याङमा पिकअप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । तित्याङदेखि बागलुङ बजार आउँदै गरेको ध १ ज ५९ नम्बरको पीकअप अडडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा ५० वर्षीय सवारी चालक हर्क बहादुर बि.क र ३ वर्षीय लाल बहादुर घर्ती ररहेका छन् । उनीहरुको शरिरका केही भागमा चोट रहेकाले धौलागिरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *