एमाले बागलुङ नगर अध्यक्षमा धनबहादुर परियार

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङ नगरपालिकाको नेतृत्व टुङ्गिएको छ ।

लामो समयको छलफलपछि नगर अध्यक्षमा धन बहादुर परियार सहित ८६ सदस्यीय नगर कमिटि चयन गरिएको छ ।

नगर समितिको उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामृकष्ण शर्मा चयन हुनुभएको छ । यस्तै समितिको उप सचिवमा कृष्ण कार्की र गंगा केसी चयन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *