बडिगाड खोलामा खसेर एक बेपत्ता

आदर्श अनलाइन बागलुङ

ढोरपाटनको केन्द्र बुर्तिवाङमा सञ्चालित पूर्णिमा मेला हेरेर फर्कने क्रममा गोरेटोबाटेबाट खसेर एक युवा बडिगाड खोलामा वेपत्ता हुनुभएको छ ।

बुधबार राती बडिगाड गाउँपालिका–९ का शंकर परियार ढोरपाटनको मिलचौर भन्ने स्थानबाट बडिगाड खोलामा खसेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । अहिले बडिगाड खोलामा वेपत्ताको खोजीकार्य भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *