एमाले जैमिनी नगर अध्यक्षमा ढुङ्गाना

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले जैमिनी नगर अध्यक्षमा बद्री ढुंगाना चयन हुनु भएकाे छ । ढुंगानाकाे अध्यक्षतामा ६१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा टिका उचै, सचिवमा रमेश बहादुर केसी उपसचिवमा भुमबहादुर पुन र गुमा नेपाली सर्वसम्मत चयन भएका छन् । अधिवेशनको विहिबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पद्यमा अर्यालले उद्घाटन गर्नुभएकाे थियाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *