उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको संभावना

आदर्श अनलाइन, काठमाडाैँ 
नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो गण्डकी प्रदेशसँगै, प्रदेश १ र  बागमतीका पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *