कांग्रेस बागलुङ क्षेत्र नम्बर १ मा चण्डीप्रसाद शर्मा विजयी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ मा चण्डीप्रसाद शर्मा विजयी हुनु भएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई ४ मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनु भएको छ । शर्माले ४५४ मत प्राप्त गर्नु भएको छ भने थापाले ४५० मत ल्याउनु भएको छ ।

सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोबिन्द पौडेल (गोपाल) र सह-सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनु भएकाे छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *