एमाले महाधिवेशनमा माओवादी नेताको शुभकामना : कम्युनिष्ट एकता अनिवार्य

आदर्श अनलाइन, काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताएका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै पोखरेलले राष्ट्रिय स्वाधिनता र विकासमा मतभेद हुन नहुने बताए । ‘कम्युनिष्ट आन्दोलन अगाडि बढाउन कम्युनिष्ट एकता र ध्रुवीकरण अनिवार्य छ,’ उनले भनेका छन्, ‘आवश्यकताले हामीलाई त्यो ठाउँमा अवश्य पुर्याउने छ ।

चार र कार्यदिशाको एकता त्यसको आधार हो ।’ यद्यपि हामी माउखाने माकुरा बनेर प्राणबिहीन मार्क्सवादको मलामी बन्न नचाहेको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *