बडिगाडका गम्भिर घाइतेको हवाई उद्दार


आदर्श अनलाइन, बागलुङ

रुखबाट लडेर गम्भिर घाइतेको हवाई उद्दार गरिएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माध्यामिक व्दिालयका ५४ वर्षिय शिक्षक टक बहादुर काउछालाई हवाई उद्दार गरी काडमाण्डौं पठाइएको छ ।

शिक्षकले घर नजिकैको रुखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर गम्भिर भाइते हुनुभएको थियो । काउछाकोे भिमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर काठमाण्डौको पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *