यी हुन् एमालेका १९ जना नयाँ पदाधिकारी, कसले कति मत पाए ?

आदर्श अनलाइन, चितवन
नेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन् । अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए ।
यी हुन् एमालेका नयाँ पदाधिकारी
अध्यक्ष– केपी शर्मा ओली (१८४०)
वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल (निर्विरोध)
महासचिव– शंकर पोखरेल (निर्विरोध)
उपाध्यक्षहरू
अष्टलक्ष्मी शाक्य (१९७६)
सुरेन्द्र पाण्डे (१९२५)
सुवास नेम्वाङ (१८६५)
विष्णु पौडेल (१८५६)
युवराज ज्ञवाली (१८४२)
रामबहादुर थापा ’बादल’ (१७६८)

उपमहासचिवहरू
प्रदीप ज्ञवाली (निर्विरोध)
पृथ्वीसुब्बा गुरूङ (निर्विरोध)
विष्णु रिमाल (निर्विरोध)
सचिवहरू
गोकर्ण विष्ट (१९७६)
योगेश भट्टराई (१९६४)
पद्मा अर्याल (१८००)
छबिलाल विश्वकर्मा (१८००)
लेखराज भट्ट (१७०४)
टोपबहादुर रायामाझी (१७००)
रघुवीर महासेठ (१५१३)
यीमध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन् । सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा ’बादल’, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पहिलो पटक एमाले पदाधिकारी भएका हुन् । सेतोपाटीबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *