बागलुङका मञ्जु (माले)को केन्द्रीय सदस्य

आदर्श अनलाइन, बागलुङ
नेकपा (माले)को केन्द्रीय कमिटीको बैठकले बागलुङका मञ्जु क्षेत्रीलाई कन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको छ ।

मंसिर २४ देखी २७ गते सम्म बसेको केन्द्रीय कमिटीको बैठकले २०५४ सालदेखि बागलुङ जिल्लामा नेकपा मालेको सक्रिय राजनीति गर्दै आउनुभएकी क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

नेकपा (माले)को कात्तिक २९ गते आठौं महाधिवेशन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *