बागलुङ २ ‘ख’ मा बामले बढायो मतान्तर, कांग्रेस ७ सयले पछाडी

आदर्श अनलाइन, बागलुङ

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणनामा बामगठबन्धनले अग्रता केही फराकिलो बनाउदै लगेको छ ।

शनिवार भएको निर्वाचनको आज मध्यान्हदेखि शुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनले ७ सय ३६ मतका साथ अग्रता लिएको छ ।
बागलुङ २ ९ख० को ताजा मतपरिणाम
तमानखोला ३ सम्मको गणना
बाम गठबन्धन ५१०४
कांग्रेस ४३६८
समाजवादी पार्टी २९९
स्वतन्त्र –क्लिप ५८
स्वतन्त्र बल्ब १७
राप्रपा संयुक्त १८
राप्रपा १
घर २१
कुखुरा ३
खुकुरी ७
बदर मत ४

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *