पछिल्लो २४ घण्टामा थपिए ११,३५२ नयाँ संक्रमित

आदर्श अनलाइन, काठमाडौँ
पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनामा पिसिआर परीक्षण गर्दा नाै हजार पाँच सय दुई र पाँच हजार तीन सय ३१ जनामा एन्टिजेन परीक्षण गर्दा  एक हजार आठ सय ५० जना गरी कुल ११ हजार तीन सय ५२ जना नयाँ संक्रमित थपिएका हुन्।

आज देखिएको संक्रमितकाे संख्या पछिल्ला केही महिनायताकै बढी हो। सोही अवधिमा ६ सय १३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट चारजनाले ज्यान ज्यान गुमाएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *