राष्ट्रपतिद्धारा बडिगाड दुर्घटना प्रति दुःख व्यक्त

आदर्श अनलाइन, काठमाण्डौं

राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले ट्विटर मार्फत मृतक प्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएाके छ । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *