पिसजोनमा नेपाली र अङगेजी भाषामा कविता वाचन

आदर्श अनलाईन, पोखरा
पोखराको एक विद्यालयले नेपाली र अङ्ग्रेजी भाषामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको छ ।

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विद्यालयको कक्षा १ देखि १० सम्म अध्यायन गर्ने ९९ जना विद्यार्थीहरुको सहभागितामा रहेको थियो ।

कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरु मध्येमा कक्षा २ की श्रीषा भट्राई नेपाली माध्यमको कविता तर्फ प्रथम हुनुभएको छ । त्यस्तै कक्षा ३ की गृष्मा वाग्ले दृतिय , कक्षा ३ कै अनुष्का विक तृतिय र कक्षा ३ कै प्राप्ती पोख्रेल सान्त्वना हुनुभएको छ । कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूबिच भएको प्रतिसप्रर्धामा कक्षा ७ की छात्रा दिपेङ्का विजुच्छे प्रथम, कक्षा ६ कि ग्रेसिका शिवाकोटी दृतिय, सुहाना खातुन तृतिय र प्रतिष्ठा कार्की सान्त्वना हुनुभएको छ ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितमा कक्षा ८ का आविष्कार दाहाल प्रथम, कक्षा १० की स्वकृती खिचाजु दृतिय, ईच्छा श्रेष्ठ तृतिय र निर्मला पन्त सान्त्वना हुनुभएको छ ।

अङ्ग्रेजी कविता वाचनतर्फ जुनियरबाट सृष्टि बुढाथोकी प्रथम, सङ्केत शर्मा दृतिय, करण विजुच्छे तृतिय र विकल्प गौतम सान्तवना हुनुभएको छ । आधारभूत तहमा भएको प्रतियोगितमा एन्जल गुरुङ प्रथम, मोनिका कुँवर दृतिय, सपना चौधरी तृतिय र एकलव्य श्रेष्ठ सान्तवना हुनुभएको छ ।

त्यस्तै माध्यमिक तह तर्फ भएको अङ्ग्रेजी कविता वाचनमा अभिप्सा केसी प्रथम, कक्षा १० प्रथम, स्वेता मल्ल दृतिय, निविदा भट्टचन तृतिय र देवेश खत्रीका सान्तवना हुनुभएको छ । विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन प्रिन्सिपल अश्मी शर्माले गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

2 thoughts on “पिसजोनमा नेपाली र अङगेजी भाषामा कविता वाचन

  1. Nevaluation in County in Evans in pokhara duke are you looking for a while. I have a look at the moment. The only way to get the best way to get the best way to get the best way to get the best way to get the most of your choice

  2. इस बीच कुछ और लोग इस बात पर जोर देकर सम्मानित कर दिए गए बयान पर कायम हुई फिल्म स्टार होटल ताज महल औद्योगिक वार्षिक ओम ड़चभोद पर ज्वॉइन

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *