फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित

आदर्श अनलाइन, काठमाडौँ
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सम्मान गरेका हुन् ।

प्रशिक्षक अलमुताइरीले प्रधानमन्त्री देउवालाई नेपाली खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको र नेपालमा फुटबल प्रति मोह निकै रहेको बताका थिए । प्रधानमन्त्री देउवाले सरकार फुटबललाई सहयोग गर्न सधैँ तयार रहेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *