फलेवास नगरपालिकाकाे नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा

आदर्श अनलाइन, पर्वत
पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ ।फलेवास नगरपालिकाले १० औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ-संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो । नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *