‘पोखरा-बागलुङ हाइवे’मा पर्ने साँघुरो फिर्केको पुल:खतरै-खतरा

आदर्श अनलाइन, पोखरा
पछिल्लो समय पोखरा बाग्लुङ हाइवे सामाजिक सञ्जालमा भाइरल छ। पोखराको जिरो किमिदेखि हेम्जा सम्म सडकको दृश्य हेर्न लायक छ।

यध्पी हाइवेमा पर्ने फिर्केको पुलले हरेक दिन पैदल यात्रु होस् या सवारीसाधन खतरै- खतराको घन्टी बजाई रहेको छ। सरोकारवाला निकायले ध्यान नदिदा दिनानुदिन हुने गरेको दुर्घटनाले स्थानीय पनि आजित छन् ।

दोहोरो सवारि मात्रै आवत जावत होइन पैदलयात्रु समेत पुलमाथि बाट उच्च जोखिम मोल्दै ओहोर दोहोर गर्नुपर्दछ। पछिल्लो समय व्यस्त हुन थालेको राजमार्ग र दिनानुदिन बढ्दै गएको सवारी संख्यालाई मध्यनजर गर्दै बेलैमा सरकार र सरोकारवाला निकायले ध्यान दिएमा पक्कै पनि परिवर्तन हुने छ।

यो पनि पढ्नुहोस्

preload imagepreload image