अनौठो अनुपम सँस्कृतिः सिस्नो खोस्ने

अनौठो तर अनुपम सँस्कृतिः सिस्नो खोस्ने पर्व । बागलुको ताराखोलामा भदौरे पर्वका रुपमा मनाइने सिस्नो खोस्ने पर्व निकै रोमाञ्चित र ऐतिहासिक मानिन्छ । यो नाँचमा सुँगुर काटेर सिस्नाको बिचमा राखेर अविवाहित युवायुवति खोसाखोस गर्ने र युवतिले जिते जरिवाना तिराउने प्रचलन छ ।
तस्विरः थमन थापा सन्देश

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *