आदर्श अनलाइन,बागलुुङ
नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनमा यसै साता हिउँ परेको छ । हिउँ परे पछि बागलुुङको ढोरपाटन नगपालिका वडा न।९ को ढोरपाटन क्षेत्र निकै मनमोहक देखिएको थियो । यद्यपी, हिमपात चिसो बढेको छ । जनजीवन थप कष्टकर भए पछि अधिकाशं स्थानियवासी चिसो छल्न बोबाङ गाउँ झरेका छन् । तस्बिरः सुजन केसीको फेसबुकबाट