काठेखोला ५ मा कंडेलको स्वतन्त्र उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका ५ दहपानीका होमनाथ कंडेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कंडेलले आइतबार दिउसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत हर्क खत्रीले बताए ।

उम्मेदवारी दर्ता पछि कंडेलले यस अघिका स्थानीय तह निर्वाचन, प्रदेश र संघका निर्वाचनमा पनि आफुले उम्मेदवार हेरेर मतदान गरेको र आफु सधै समाजिक काममा सक्रिय रहेकाले आफुलाई पनि सबैले मतदान गर्ने बताए ।

उनले ८ सय मत लिएर जित्ने बताए । कंडेलको प्रस्तावकमा सरीता कंडेल र समर्थकमा दुर्गादत्त रिजाल रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *