रामरेखामा कैची चिन्हमा भोट माग्दै बोहरा


आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्रबाट बागलुङ नगरपालिका–१ रामरेखाको वडा अध्यक्षको उम्मेदवार बन्नुभएका राणसिंह थापा बोहोराले कैची चिन्ह प्राप्त गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसले आफूलाई टिकट नदिएर राजनीतिक यात्राको मुल्याङ्कन नगरेको भन्दै बिद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले अहिले कैची चिन्हमा भोट माग्दै टोलटोलमा पुग्नुभएको छ । गठबन्धका तर्फबाट बागलुङ नगरपालिका–१ रामरेखामा नेपाली कांग्रेसले वडा अध्यक्षपाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *