बागलुङमा पाँच बजे सम्म ६० प्रतिशत मत खस्योः मुख्य निर्वाचन अधिकृत न्यौपाने

आदर्श अनलाइन, बागलुङ
बागलुङका १० वटा स्थानीय तहमा पाँच बजे सम्म ६० प्रतिशत मत खसेको छ ।

१ लाख ९३ हजार २ सय २६ मतदाता रहेको बागलुङ जिल्लामा १ सय ३० मतदान स्थल, २ सय ३ मतदान केन्द्रको रुपमा वर्गिकरण गरेर मतदान गर्ने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो ।

विहान ७ बजेबाट सुरु भएको निर्वाचन कार्यक्रममा पाँच बजे भित्र मतदान स्थलमा प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *